Education knowledge

नमस्कार साथीहरू
यस Education knowledge youtube channel मा तपाईलाई स्वागत छ।
यस channel बाट कक्षा 11 र 12 का विद्यार्थीहरुले stream management सम्बन्धि सम्पूर्ण बिषयहरु जस्तै:
finance र accounting economic social Nepali english subject सम्बन्धि सम्पूर्ण जानकारी
पाउनुहुने छ। त्यसैले यस channel लाई subscribe गरेर
सहयोग गरिदिनुहोला।
धन्यवाद !