khilanath dhamala

शिक्षक सेवा आयोग (TSC) को परीक्षाको तयारीका लागि विकास गरिएको हो । यस सामग्रीको उपयोग सरोकारवालाले गर्न सक्नेछन् । यसबाट शैक्षिक ज्ञान र अध्ययन गर्ने बानीको विकास हुनेछ । शिक्षण सीप र परीक्षामा सफलता हासिल गर्नकालागि यो अध्ययन गर्नको लागि निक्कै उपयोग हुनेछ । जीवनलाई सीपसँग जोडी मुलुकको विकासका लागि बहुआयामिक दृष्टिकोण बनाउनका निमित्त यस सामग्रीले सहयोग गर्नेछ ।
It has been developed for the preparation of Teachers Service Commission (TSC) exams. Stakeholders can use this material. This will develop academic knowledge and study habits. It will be very useful to study for teaching skills and to achieve success in exams. This material will help to create a multi-faceted approach for the development of the country by pairing life with skills.