ज्ञान बिज्ञान, विश्व घटना, समसामयिक विषयबस्तु, रोचक जानकारी लगायत सरकारी सेवामा प्रवेश गर्न चाहनुहुने तथा विद्यालय उमेरका बालबालिकाहरुको लागि विविध जानकारीमुलक सामग्रीहरु मार्फत सहयोग गर्ने उद्देश्यले यो च्यानल तयार पारिएको छ । कृपया सल्लाह सुझाव दिनुहोला साथै च्यानल सब्स्क्राईब गरि शेयर गरिदिनु होला ।