Hamro Banking Shikshya

स्कुलमा पढेर साक्षर मात्र हुन सकिन्छ, वित्तीय साक्षर होइन। वित्तीय साक्षरताको लागि — हाम्रो बैंकिङ शिक्षा 🇳🇵.

हामीमध्ये धेरैले सामान्य Banking कुराहरू नजानेर अनावश्यक दुःख भोगिरहेका हुन्छौं। सजिलै पाउनुपर्ने सेवा, सुविधा र जानकारी पनि पाइरहेका छैनौं।
९५% नेपाली जनतालाई बैंकिङ्गको आधारभूत ज्ञान पनि छैन, अनि सिकाइदिने ठाउँ पनि छैन । त्यसैले तपाईं सबैलाई सरल भाषामा बैंकिङ शिक्षा दिने उद्देश्यले यो च्यानल सुरु गरिएको हो।👉 कृपया च्यानललाई Subscribe गरेर वित्तीय साक्षरताको यो अभियानमा हामीसँग जोडिन नबिर्सनु होला।

We simplify complex topics like:
Banking laws, terms & Conditions
Banking products (like Account, FD, Loans, Digital Banking & Banking Instruments)
Loans – personal, business, agriculture (ऋण सम्बन्धी जानकारी)

Note: We do not accept brand collaborations or promotions; this channel is strictly for learning and awareness.
#HamroBankingShikshya #FinancialLiteracyNepal #NepaliBanking #BankingSikshya #LoansNepal #MobileBankingNepal