PSC SET

नेपाल सरकारको स‌घीय तथा प्रदेश लाेक सेवाका साथै विभिन्न संस्थानका लागि आवश्यक महत्वपुर्ण र समसामयिक जानकारी उपलब्ध गराउँदै निजामति क्षेत्रमा जागिरकाे अवसर खाेजिरहेका लाखौँ विद्यार्थीहरुकाे तयारीलाई बिशेष उपयाेगी सावित हुने विश्वास लिएका छौँ ।
कुनै जानकारी/जिज्ञाशा/गुनासाे भएमा [email protected] मा पठाइ सहयाेग गरिदन हुन हार्दिक अनुरोध छ ।