Dinesh Kandel KC (नेपाली भाषा सिकाइ)

नमस्कार !
नेपाली भाषा सिक्ने र सिकाउने थलोमा यहाँहरूलाई हार्दिक स्वागत छ । यस च्यानलमा विशेष गरी माध्यमिक तहका विद्यार्थीहरूका लागि सिकाइ सामग्री प्रस्तुत गरिने छ । प्रशस्त मात्रामा अभ्यास प्रस्तुत गरी विषयवस्तुको मौलिक र सिर्जनात्मक प्रस्तुति नै हाम्रो सिकाइको लक्ष्य रहने छ । परीक्षाका लागि तयारी गर्न सहज होस् भनेर प्रश्नपत्रका नवीनतम सेटहरू पनि प्रस्तुत गरिने छ । सिकाइको संसारमा जोडिन आउनुभएकामा यहाँलाई हार्दिक स्वागत गर्दछु । धन्यवाद !

- दिनेश कँडेल के.सी.
(नेपाली भाषा सिकाइ च्यानल)
#Nepali
#dinesh_kandel_kc