S&S Education

नमस्कार साथीहरू, हाम्रो च्यानल S&S Education मा स्वागत छ।
साथीहरू, यो एउटा Education च्यानल हो जसमा तपाईले Maths, Science, Current affairs, Trending Videos, सामान्य ज्ञान र शून्यदेखि मानक स्तरसम्मका सबै प्रकारका शैक्षिक भिडियोहरू नेपाली भाषामा पाउनुहुनेछ !!

यदि तपाइँ इच्छुक हुनुहुन्छ भने, च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्न नबिर्सनुहोस्। ताकि सबै भिडियोहरूको सूचना तपाईलाई पहिले पुगोस्!

व्यापार सोधपुछको लागि
[email protected]

व्हाट्सप नं. (व्यवसाय सोधपुछको लागि मात्र)
+9779762505018

“🚀 S&S Education – यहाँ पढ्न बनाउँछ रमाइलो, सरल, अनि स्मार्ट! ज्ञानको यात्रा सुरु गरौं, साथमा सिकौं र अगाडि बढौं!”

जय नेपाल, जय नेपाल