Hello everyone! I am a little girl, I am 4 years old. I love playing and also enjoy learning new things. Today I will teach you fun and exciting things – from A to Z, numbers, colors, and many more! We will learn by singing, playing, and watching. Are you ready to learn with me? Come on, let’s have fun and learn many things together. Learning is fun too, isn’t it?
नमस्ते सबैलाई! म सानी नानी हुँ, म ४ वर्षकी भएँ। मलाई खेल्न पनि मजा लाग्छ र नयाँ कुरा सिक्न पनि। आज म तपाईंलाई रमाइला रमाइला कुरा सिकाउने छु – A देखि Z, गन्ती, रङहरू र अरू धेरै कुरा! हामी गाएर, खेल्दै र हेर्दै सिक्नेछौं। तपाईं पनि मसँगै सिक्न तयार हुनुहुन्छ? आउनु त, रमाइलो गरौं र धेरै कुरा सँगै सिकौं। सिक्न त मजा पनि आउँछ नि, हैन र?