Paailo पाइलो

" ज्ञान बाँडे ज्ञान मिल्छ । "
त्यसैले आउनुहोस् प्रविधिमार्फत हामी ज्ञान साटासाट गरौँ ।




हामी यस च्यानलमार्फत शिक्षकसेवा आयोग तथा लोकसेवा आयोगका विभिन्न परीक्षाका तयारीमा रहनुभएका परीक्षार्थीहरूलाई लक्षित गर्दै बिषयबस्तुलाई बिस्तृत रूपमा पस्कने प्रयास गर्नेछौँ । हाम्रो प्रमुख उद्देश्य भनेको नै प्रविधिमार्फत ज्ञान बाँड्नु हो, त्यसैले ज्ञान हस्तान्तरण गर्ने अभियानका लागि हाम्रो यो PAAILO YOUTUBE CHANNEL (पाइलो युट्युब च्यानल) को पाइला सधैं अघि अथक रूपमा लम्किरहने छ ।