Hello friends!!
नमस्कार साथीहरू मेरो यस "vlogerpadamj youtube charinel मा तपाइहरुलाई स्वागत छ।। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य नयाॅ नयाँ ठाउँको video उपलब्ध गराउनु हो ।। जसले तपाइलाई केहि ज्ञान दिन सकोस् र साथसाथै रमाइलो मनोरञ्जन गरोस भन्ने विश्वास लिएको छु।।
मैले यस vlogerPadamj च्यानल बाट vlog रमाइलो मनोरञ्जन दिने प्रयास गर्नेछु। तपाई हरुलाई धेरै नयाँ नयाँ ठाउँको भिडियो प्रस्तुत गर्ने छु।।।
साथीहरू यदि तपाईहरुलाई vlogs सम्बन्धि धेरै रुचि छ। भने कृपया vlogerpadamj youtube channel लाई subscribe गरि आउने भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने आशा लिएको छु। धन्यवाद ।।