Dipesh Khanal

🙏हेल्लो नमस्ते हजुर राम्रो भए पनि नराम्रो भए पनि राम्रो बनाउने कोसिस अनि हजुर हरुलाइ मनोरञ्जन दिने प्रयास गरेको छु म चाइ जस्तो तस्तो हरेक चिज को vloging गर्न चाहेको छु साथमा कहि कतै पन्चेबाजा का धुन त कहि गाउबेसी त कहि रमाइला नाच गान त कहि सहनाइ बासुरी का धुन हरु साथै घुम घाम रमाइलो गरेर देखाउने प्रयास गर्नेछु र पक्कै पनि यो सानो प्रयास लाई सबैले माया गरिदिनुहुन्छ भन्ने सानो आस राखेको छु❤️ धन्यवाद