मैत्री ध्यान बिधि (15mins) "बोधि मार्ग दर्शन मैत्री धर्म " Maitri Meditation Step.

Описание к видео मैत्री ध्यान बिधि (15mins) "बोधि मार्ग दर्शन मैत्री धर्म " Maitri Meditation Step.

गुरूज्यूले धर्म अभ्यासको आधारमा केही महत्त्वपूर्ण ध्यान र तपका विधिहरू दिनु भएको छ। धर्ममा परमात्मा गुरूहरूसंगको सम्बन्धलाई मजबूत बनाउने प्रमुख माध्यम भनैको नै ध्यान र तप हो। हामीले यि विधिहरूलाई अपनाएर अथाह धर्म पुण्य प्राप्त गर्न सक्छौं। यसलाई साधारण रूपमा हेरिनु हुँदैन। यो धर्म कर्मको एक अभिन्न अंग पनि हो। यो बिना हामीले परमात्मा गुरूहरूसंग साक्षात्कार गर्न सकिदैन। संसारमा ध्यान र तपलाई केबल एक स्वास्थ्यवर्धक र मनोरञ्जनको रूपले मात्र लिने गरेको पाइन्छ। तर यो कुनै व्यायाम र योग साधना जस्तो होइन। यो स्वयम् परमात्मा गुरूहरूले धर्म ज्ञान गुण प्राप्त गर्नको निमित्त अपनाउनु भएको महत्वपूर्ण तपस्या विधिहरू हुन्। धर्म मार्गमा यसको छुट्टै आफ्नै विषेशता छ। ध्यान र तपलाई सदा हामीले सम्मानित रूपले ग्रहण गरिनु पर्दछ। बुझेर, सर्व प्राणीको हितको लागी चिन्तन मननको भावना गरेर, गम्भीर भएर दैनीकी यसलाई पूर्ण विश्वासका साथ अभ्यास गर्नु पर्दछ। अनि मात्र आफू लगायत सबैको लागी लाभदायक सिद्ध हुनेछ। यदि धर्म गुरू र सर्व मैत्री भावनाबाट टाढा रहि वर्षों ध्यान र तपस्या गरेता पनि उपयोगी हुने छैन। धर्म मार्गमा यि अभ्यासहरू अतिनै प्रभावशाली सिद्ध भएका विधिहरू हुन्। यसलाई अपनाएर हामी भित्र रहेका सूक्ष्म क्लेशलाई मुक्त पारेर सर्व प्राणीहरूको उद्धार गर्ने र मुक्त हुन नसकेर दुःखमा भौताऱी रहेका आत्माहरूको उद्धार गर्न सक्छौं। यि तप र ध्यान गर्दा पूर्ण रूपमा आफू भित्र सर्व मैत्री भावना उत्पन्न गरेर परमात्मा गुरूहरू आफ्नो शिरमा विराजमान हुनु भएको भावना गरेर, उहाँहरूले आशीर्वाद दिइ रहनु भएको उच्च सकारात्मक भावनाहरू मात्र प्रकट गर्नु पर्दछ। दैनिकी रूपमा विहान र बेलुकाको समय उपयुक्त हुनेछ। ( The Guru has given some important meditation and tapa methods based on the practice of religion. In religion, meditation and asceticism are the main means of strengthening the relationship with the divine gurus. By adopting these methods we can attain immense religious virtue. It should not be taken lightly. It is also an integral part of Dharma Karma. Without it we cannot interview divine masters. In the world, meditation and tapa are considered only as a health and entertainment. But it is not like any exercise or yoga practice.These are important ascetic methods adopted by the divine masters themselves in order to attain the virtues of Dharma. It has its own characteristics in the way of religion. Meditation and tapa should always be treated with respect. Understanding, contemplating for the benefit of all beings, seriously practicing it daily with full faith. And only then will it prove beneficial for everyone including himself. Even if you stay away from the guru of religion and all the spirit of friendship and do meditation and penance for years, it will not be useful.These practices have proved to be very effective in the way of religion. By adopting it, we can liberate all living beings by liberating the subtle tribulations within us and save the souls who are in a state of misery. By doing these penances and meditations, by fully creating a feeling of friendship within oneself, by feeling that the divine masters are seated on one's head, one should only express the high positive emotions that they are blessing. Daily morning and evening time will be suitable. )

There are three step in this Maitri Meditation.It is very important to know about Maitri Meditation.This Meditation is given by Maha Sambodhi Dharma Sangha Guru.It helps us to purify our soul and make us Peaceful.
This is the path of mukti & Mokse magra.
This shows us about the peace of soul And attachment with Guru (God).

For more information :
Our website : https://maitriya.info/en/

#MaitriDharma #BodhiMarga #Meditation

Комментарии

Информация по комментариям в разработке