AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १६, आइतबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १६, आइतबार साँझ ७ बजे | AP1HD

News Presenters : Smita Khatiwada & Niraj Raj Joshi
Headlines :

१. एकीकृत समाजवादीको महाधिवेशनमा समाजवादको बहस, सुशासनमा अध्यक्ष नेपालको जोड, माओवादीसँग एकताको वातावरण बनाउन प्रधानमन्त्रीको सुझाव ।

२. प्रतिनिधिसभाबाट बजेटसम्बन्धी विधेयक पारित, लगानी प्रोत्साहित गर्ने अर्थमन्त्रीको दाबी, कानून निर्माणमा चुकिरहेको संसदका दुवै सदनको स्वीकारोक्ति ।

३. मनसुनी सक्रियतासँगै ठाउँठाउँमा बाढिपहिरो, संक्रामक रोगको जोखिम, खानपिन तथा सरसफाईसहितका सतर्कता अपनाउन अपील ।

४. हालसम्म २१ सहकारी समस्याग्रस्त, संसदीय छानविन समितिले माग्यो-विस्तृत विवरण, लालीगुराँसका अध्यक्षसहित ४ जना पक्राउ ।

र,

५. निजी शिक्षण संस्थाले थाले-एसईईको जिपिएका आधारमा कक्षा एघारमा भर्ना, चाहेको विषय पढ्नबाट विद्यार्थी बञ्चित, सरकार र हिसान निरीह

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке