नेपाल विद्युत प्राधिकरणको नयाँ तलबको AtoZ जानकारी| Nepal electricity authority salary| NEA salary |

Описание к видео नेपाल विद्युत प्राधिकरणको नयाँ तलबको AtoZ जानकारी| Nepal electricity authority salary| NEA salary |

नेपाल विद्युत प्राधिकरणको नयाँ तलबको AtoZ जानकारी| Nepal electricity authority salary| NEA salary |

#generalknowledge #loksewa #nepaliteachers #governmentteacher
Nepal electricity authority salary
Nea salary
Nepal army vacancy
Nepal electricity authority ko assistant level salary
Nepal electricity authority ko Naya salary 2081
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणको नयाँ तलब स्केल

नेपाल विद्युत प्राधिकरणले कर्मचारीहरुलाई वर्षमा कम्तीमा २४ महिनाको तलब बराबर सुविधा दिने गरेको छ । बोनससहित झण्डै २८ महिनाको तलब बराबरको सुविधा हुने गरेको छ । प्राधिकरण देशकै सबैभन्दा ठूलो संस्था हो । यसले गत आर्थकि वर्षमा १ खर्ब २ अर्ब रुपैँया आम्दानी गरी १६ अर्ब रुपैँया नाफा कमाएको छ । यसले गरेको आम्दानी देशकै कुल ग्राहस्थ आम्दानी अर्थात GDP को २ प्रतिशत भन्दा बढी हो । प्राधिकरणमा हजारौं कर्मचारी कार्यरत छन । हाल करिब साढे ८ हजार । प्राधिकरणको सुविधाबारेको यो अनुसन्धानमुलक भिडियो हेर्नुहोस ।

‪@Studyindetail810‬

Комментарии

Информация по комментариям в разработке