कपुरकोट-रातामाटा देखि जुम्ला सम्म पुग्दा जनसेनाको अवस्था यस्तो भएको रहेछ... शाही नेपाली सेनाले त्यस

Описание к видео कपुरकोट-रातामाटा देखि जुम्ला सम्म पुग्दा जनसेनाको अवस्था यस्तो भएको रहेछ... शाही नेपाली सेनाले त्यस

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । कपुरकोट सल्यान, रातामाटा रोल्पा, मंगलसेन अछाम र जुम्ला नेपालमा विशेष रेकर्ड राख्नु भएका जनसेना नेपालका बटालियन कमाण्डर लोक बहादुर ददेलसङ्ग गरिएको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं । शाही नेपाली सेनाले देखाएको बहादुरीको बिषय पनि आज हामीले समेटेका छौं । कपुरकोट-रातामाटा देखि जुम्ला सम्म पुग्दा जनसेनाको अवस्था यस्तो भएको रहेछ । शाही नेपाली सेनाले त्यसबेला लिएको नयाँ तरिका यस्यो थियो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- [email protected]
हाम्रो फेसबुक लिंक   / sunaulotv  
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. We have presented a special interview with Lok Bahadur Dadel, Battalion Commander of Janasena Nepal, who has a special record in Kapurkot Salyan, Ratamata Rolpa, Mangalsen Achham and Jumla Nepal. Today we have also covered the issue of bravery shown by the Royal Nepal Army.
Nepal army
Apf Nepal
Pla Nepal
Nepal police
Our website URL:-www.sunaulotv.com Our email to contact: - [email protected]
Our Facebook Link:-  / sunaulotv   #Sunaulo_TV #Lok_Bahadur_Dadel_Prawesh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Ratamata_Rolpa #Kapurkot_Salyan #Mangalsen_Achham #jumla_nepal

Комментарии

Информация по комментариям в разработке