मनाङ्ग जिल्ला को सदरमुकाम चामे बजार Chame Manang 2650 hight

Описание к видео मनाङ्ग जिल्ला को सदरमुकाम चामे बजार Chame Manang 2650 hight

मनाङ्ग जिल्ला को सदरमुकाम चामे बजार Chame Manang 2650 hight
तिलिचो ताल र थोरोङ्ग ला पास हुदै मुस्तांग सम्म पैदल यात्रा गर्ने स्थान को सुरुवात गर्ने ठाउँ मनाङ्ग र खाङ्गसार सम्म को सडक यात्रा गर्दा सदर मुकाम चामे बजार को एक होटल मा बस्दा खिचिएको दृश्य। बेसीसहर बाट ६६ किमि टाढा रहेको चामे र चामे देखि ३० किमि टाढा को मनाङ्ग जाने सुन्दर र साँगुरा बाटोको सडक यात्रा गर्दा देखिएको झरनाहरु , हिमाली जिल्लाको सुन्दर दृस्य ,बाटो मा पर्ने सुन्दर ठाउँ हरु गाउ बस्ति होटल हरु र बाटोको दुरी का बारेमा बिस्तृत जानकारी को भिडियो प्रस्तुत गर्ने छु।

Комментарии

Информация по комментариям в разработке