Kalpana Parajuli Gyan Jyoti

Описание к видео Kalpana Parajuli Gyan Jyoti

Facebook page :   / bodhi.televi.  .
Website : https://www.bodhitv.tv
google play store : https://play.google.com/store/apps/de...
IOS App store : https://itunes.apple.com/us/app/bodhi...
Kalpana Parajuli, from Lumbini Collage of Buddhism and Himalayan Studies, Lumbini Buddhist University, talks about the impact of Mahayogi Milarepa on Nepal's Buddhism. She has done research on Milaripa in her Masters' Degree.विभिन्न विश्वविद्यायल, कलेज, एकेडेमीहरुमा बौद्ध विषयमा अध्यन गरिरहेका विद्यार्थीहरुले प्रस्तुत गरेको थेसिसको बारेमा प्रस्तुती दिने उद्देश्यले तयार गरेको यो शृंखला लाइ ज्ञानज्योति नामाकरण गरिएको छ । यस शृंखला बोधि टेलिभिजनमा सोमबार, वुधबार र शुक्रबार बिहान ९ बजे, अपरान्ह ३ बजे र रातको ३ बजे साथै अाइतबार मंगलबार र विहीबार साँझ ८ः३० बजे नियमित प्रशारण हुने यस शृंखलामा अाज लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत लुम्बिनी कलेज अफ बुद्धिज्म एण्ड हिमालयन स्टडिजका स्नातकोत्तर तहका विद्यार्थी कल्पना पराजुलीले नेपालको बुद्धधर्ममा महायोगी मिलारेपाको प्रभाव विषयमा अनुसन्धान गरि तयार पारेको अाफ्नो थेसिसको बारे बिद्यार्थी स्वयंमले प्रस्तुती दिनु भएकोछ ।

Комментарии

Информация по комментариям в разработке