हिमताल फुटेर आएको बाढीले क्षतविक्षत पारेको खुम्बु क्षेत्र ।।

Описание к видео हिमताल फुटेर आएको बाढीले क्षतविक्षत पारेको खुम्बु क्षेत्र ।।

साउन ३२ गते दिउँसो आएको बाढीले सोलुखुम्बुको खुम्बु क्षेत्र ध्वस्त भएको छ । खुम्बु पासाङल्हामु गापामा पर्ने थामे बजार क्षतविक्षत भएको छ ।

Комментарии

Информация по комментариям в разработке