Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть securities market | chapter 2 | long position and short position | bbs 4th year |

  • Lucky Television
  • 2021-09-28
  • 376
securities market | chapter 2 | long position and short position | bbs 4th year |
investmentshort positionlong positionlong purchase and short salelong purchaseshort salebbs financefinancebbs 4th yearformula of long purchaseformula of short saleslong position in stock marketwhy is it called long and short positionlong short meaninglong short meaning financeinvestment bbs 4th year
  • ok logo

Скачать securities market | chapter 2 | long position and short position | bbs 4th year | бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно securities market | chapter 2 | long position and short position | bbs 4th year | или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку securities market | chapter 2 | long position and short position | bbs 4th year | бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео securities market | chapter 2 | long position and short position | bbs 4th year |

Long position:

बजारमा शेयरको मुल्य बढ्ने अपेक्षा सहित गरिएको शेयरको खरिदलाई Long Purchase भनिन्छ ! यदि खरिद पछि शेयरको मुल्य बढ्दै गएमा खरिदकर्तालाई मुनाफा सृजना हुन्छ जसलाई capital gain (P1-P०) भनिन्छ ! त्यस विपरित मुल्य घटेमा नोक्सान हुन्छ ! त्यस बाहेक निश्चित समयको अन्त्यमा लाभांश प्राप्त हुन्छ जसलाई ordinary gain अथवा cash dividend (C) भनिन्छ !

यदि शेयर खरिद गर्दा पुर्ण रुपमा नगदमा खरिद नगरी broker बाट ऋण लिएर margin account मार्फत् खरिद गरिन्छ भने त्यसलाई margin trading भनिन्छ ! यस्तो कारोबारमा कुल लगानीको निस्चित प्रतिशत ब्रोकरसङ्ग जमा गरिन्छ जसलाई initial margin (प्रतिशतमा) अथवा beginning equity or initial deposit (रकममा) भनिन्छ ! margin purchase मा leverage को कारणले नगद खरिद भन्दा बढी मुनाफा सृजना हुन्छ !
margin purchase मा शेयरको मुल्य परिवर्तन (P1) हुँदा debt स्थिर हुन्छ भने Total assets र equity परिवर्तन हुन्छ ! मूल्य परिवर्तन पछिको equity प्रतिशतलाई actual margin भनिन्छ !

अपेक्षा विपरित यदि शेयर मुल्य घट्दै गएमा margin call को अवस्था सृजना हुन्छ ! यदि घट्दै गएको मुल्यबाट सृजना भएको नकारात्मक अवस्थामा broker सङ्ग रहेको धितोको मूल्य र ऋणलाई बराबर बनाउन न्युनतम हुनु पर्ने मुल्यलाई नै Trigger Price भनिन्छ !

margin call सम्बन्धी निर्णय लिने तरिका:
a. minimum collateral को आधारमा :
यदि actual collateral minimum collateral भन्दा बढी छ भने investor ले call recieve गर्दैन ! यदि कम छ भने call receive गर्छ !
b. actual margin को आधारमा :
यदि actual margin maintenance margin भन्दा बढी छ भने investor ले call receive गर्दैन ! यदि कम छ भने call receive हुन्छ !
c. trigger price को आधारमा :
यदि शेयरको नयाँ मूल्य (P1) Trigger price भन्दा बढी छ भने call receive हुदैन ! यदि कम छ भने call receive हुन्छ !


Short sale:

बजारमा शेयरको घट्ने अपेक्षा सहित broker बाट शेयर सापटी लिएर गरिएको शेयरको बिक्रीलाई Short sale भनिन्छ ! यदि बिक्री पछि शेयरको मुल्य घट्दै गएमा खरिदकर्तालाई मुनाफा सृजना हुन्छ जसलाई capital gain (Po-P1) भनिन्छ ! किनकी यसमा निस्चित समयको अन्त्य पछि शेयर खरिद गरेर broker लाई फिर्ता गर्नुपर्छ ! अपेक्षा विपरित मुल्य बढेमा नोक्सान हुन्छ ! यसमा प्रारम्भमा शेयर खरिद गरिएको नभई सापटी लिएको हुदा लाभांश खर्चको रुपमा भुक्तानी गर्नुपर्छ !

यदि शेयर कारोबार गर्दा पुर्ण रुपमा नगदमा खरिद नगरी broker सङ्ग margin account मार्फत् कारोबार गरिन्छ भने त्यसलाई short margin trading भनिन्छ ! यस्तो कारोबारमा कुल लगानीको निस्चित प्रतिशत ब्रोकरसङ्ग जमा गरिन्छ जसलाई initial margin (प्रतिशतमा) अथवा beginning equity or initial deposit (रकममा) भनिन्छ ! यसमा प्रारम्भमा शेयर बिक्रीबाट आएको रकम र initial margin मुल्य margin account मा total deposit (total assets) को रुपमा रहन्छ ! margin trading मा leverage को कारणले पुर्ण नगद कारोबार भन्दा बढी मुनाफा सृजना हुन्छ ! यसमा सापटी लिएको शेयरको बजार मुल्य नै debt अर्थात् दायित्वको रुपमा रहन्छ !
margin trading मा शेयरको मुल्य परिवर्तन (P1) हुँदा total assets स्थिर हुन्छ भने debt र equity परिवर्तन हुन्छ ! मूल्य परिवर्तन पछिको equity र debt को प्रतिशत अनुपातलाई actual margin भनिन्छ !

अपेक्षा विपरित यदि शेयर मुल्य बढ्दै गएमा margin call को अवस्था सृजना हुन्छ ! यदि बढ्दै गएको मुल्यबाट सृजना भएको नकारात्मक अवस्थामा broker सङ्ग रहेको धितोको मूल्य र दायित्वलाई बराबर बनाउन न्युनतम हुनु पर्ने मुल्यलाई नै Trigger Price भनिन्छ !

margin call सम्बन्धी निर्णय लिने तरिका:
a. minimum collateral को आधारमा :
यदि actual collateral minimum collateral भन्दा बढी छ भने investor ले call recieve गर्दैन ! यदि कम छ भने call receive गर्छ !
b. actual margin को आधारमा :
यदि actual margin maintenance margin भन्दा बढी छ भने investor ले call receive गर्दैन ! यदि कम छ भने call receive हुन्छ !
c. trigger price को आधारमा :
यदि शेयरको नयाँ मूल्य (P1) Trigger price भन्दा कम छ भने call receive हुदैन ! यदि बढी छ भने call receive हुन्छ !

leverage प्रभावको कारणले rate of return with margin र rate of return without margin मा फरक सृजना हुन्छ !
धन्यवाद !

नोट: corporate finance का सबै च्याप्टरहरुको theory notes यहि Lucky Television channel मा उपलब्ध छ !

investment | bbs 4th year | long purchase and short sale | formula, rules & tricks

long position vs. short position

long purchase and short sale

investment | bbs 4th year | long postion vs. short position | formula, rules & tricks | bbs 4th year

#youtubesearch
#viralvideo
#longandshort
#investing
#investment
#bbs


Tu education:    • Tu education  

Dear viewers ! please check the playlists ! that may be useful for you.


यस्तै महत्वपुर्ण जानकारीहरुका लागि मेरो च्यानल like, comment, share & subscribe गरिदिनु होला ! धन्यवाद !

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей [email protected]