उमेरले ८०भेट्न खाेजेपनि आफ्नै ठाउँमा केही गर्ने सपना बाेक्नु भएका बुबा आमा -बुढेशकालकाे यात्रा भाग१७

Описание к видео उमेरले ८०भेट्न खाेजेपनि आफ्नै ठाउँमा केही गर्ने सपना बाेक्नु भएका बुबा आमा -बुढेशकालकाे यात्रा भाग१७

आादरणिय दर्शक महानुभावहरुमा म मन्जिता दाहाल र कार्यक्रम बुढेसकालकाे यात्रा तर्फबाट सम्पुर्णमा नमस्कार साथै आभार ब्यत्त गर्न चाहन्छु।
मैले याे नयाँ कार्यक्रम सुरु गर्ने प्रयास गरेकि छु
अबदेखि हरेक बुधबार बेलुका 7:30 र सनिवार बेलुका 7:30मा याे कार्यक्रम हेर्नू हाेला र सल्लाह सुझाब र प्रतिक्रिया दिनुहाेला।
बिशेष धन्यवाद
गाेविन्द कार्कि बुबा
इन्द्रकुमारि कार्कि
बैनि सबिता मैनाली
साथि राजकुमार बस्ताकाेटि र जेनिका बस्ताकाेटि लाई विशेष धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

Комментарии

Информация по комментариям в разработке