Gaijatra Mahotsab 2081 | Himesh Panta | हिमेश पन्तको उत्कृष्ट गाईजात्रा प्रस्तुति

Описание к видео Gaijatra Mahotsab 2081 | Himesh Panta | हिमेश पन्तको उत्कृष्ट गाईजात्रा प्रस्तुति

Cultural Corporation Presents :-
SHREE RIDDHI SIDDHI GAIJATRA MAHOTSAB 2081
#gaijatra #गाईजात्रा #comedy #himeshpanta #nepalicomedy #gaijatramahotsab2081 #sanskritksansthan #rastriyanachghar

“श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव २०८१”
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले डिजिटल युग तथा वैश्वीकरणको प्रभावले नेपाली संस्कृति नै संकटमा परेको, मानवीय अस्तित्व समेत लोप हुने खतरा बढेको र समाजमा विकृति–विसंगति व्याप्त मौलाएको परिवेशमा संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा सूचीकरण सहित नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रुपमा पुस्तान्तरण गर्न सांस्कृतिक संस्थानको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव हरेक जातजातिका मौलिक चाडपर्वहरुको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन मिति २०८१ भदौ ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूबाट समुद्घाटन भई भदौ १० गतेसम्म सञ्चालनगरीे “श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” सभ्यभव्य रूपमा सम्पन्न भएको व्यहोरा सम्पूर्ण शुभेच्छुकज्यूहरुमा हार्दिकतापूर्वक जानकारी गर्दछौं ।

प्रहसनको नाम : स्ट्यान्ड अप कमेडी
कलाकार : हिमेश पन्त
उद्घोषण : राजा राजेन्द्र पोख्रेल

मुख्य प्रायोजक:
श्री रिद्धि सिद्धि ज्वेलर्स

प्रायोजक:
पर्ल प्रिमियम राइस प्रोडक्ट, आईएमई लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक ली.

सह प्रायोजक:
बीएमडब्लु एजुकेश्नल कन्सोल्टेन्सी, सुट माला, चलचित्र खुश्मा, रियल फ्रूट पावर, इन्डीगो पेन्ट, कृषि विकास बैंक लिमिटेड, ई प्लानेट एजुकेशन

साथमा:
गरिमा विकास बैंक, आगन पार्टी प्यालेस, महालक्ष्मी विकास बैंक, राष्ट्रिय विमा कम्पनी लि., लायन्स क्लव, सफ्टी, राष्ट्रिय जिवन विमा कम्पनी लि., डेलिसियस म:म

डिजिटल मिडिया पार्टनर:
लालीगुराँस मिडिया नेटवर्क

डिजिटल टिकेट पार्टनर:
खल्ती

visit our website - www.sanskritiksansthan.gov.np

Contact Number - 01-5321194

यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии

Информация по комментариям в разработке