सोलुखुम्बुको अत्ति नै रमाईलो अनि महत्त्वपूर्ण ठाउ नछुट्ट्याई हेर्नुस है त!

Описание к видео सोलुखुम्बुको अत्ति नै रमाईलो अनि महत्त्वपूर्ण ठाउ नछुट्ट्याई हेर्नुस है त!

सोलुखुम्बुको अत्ति नै रमाईलो अनि महत्त्वपूर्ण ठाउहरु नछुट्ट्याई हेर्नुस है त!‎@siruthapamagarvlogs 

सम्पुर्णमा नमस्कार 🙏Goodmorning all!
सबैजना आरामै हुनुहुन्छ?

फेरि पनि आज यो नयाँ vlogs का साथ तपाईहरुको माझमा उपस्थित भएकिछु!
Please 1subscribe 1like हस!

आजको video मा विशेष गरि सोलुखुमा रहेको अत्ति नै सुन्दर ठाउँहरु रहेकाछन हुन त हाम्रो देश प्रकृतिको धनी देश सुन्दर्ताको त के कुरा गरौं हैन र?तर पनि यो vlog मा चाहिँ तेहि सुन्दर्ताको एक सानो टुक्रा राख्ने कोसिस गरेकिछु।
यो video मा तपाईहरुले केही महत्त्वपूर्ण जानकारिहरु पनि पाउनुहुनेछ video लाई अन्तिमसम्म हेरिदिनुहोला है त Please!
जस्तै:
सोलुखुम्बुमा बिजुली बत्ती कसरी आयो?वा बत्ती कस्ले ल्याएको
थियो?
अहिले 2024 सम्म आइपुग्दा सोलुखुम्बुमा कत्ती प्रगती भएछ?
सोलुखुम्बुमा टिभटेनहरु कहिलेदेखि र कसरी आएकहुन?

यस्तै यस्तै महत्त्वपूर्ण जानकारिहरुनी पाउनुहुनेछ।

#vlog
#beautiful
#place
#solukhumbu
#nepal
#support
#thanksforwatching

मलाई बिस्वास छ यो vlogहेरेर तपाईहरुले रमाईलो अनि आनन्द लिनु पनि लिनुभएको छ यदि अब हेर्न लाग्नुभएको छ भने नी रमाईलो लिनुहुनेछ है त साथिहरु!

कृपया Subscribe गर्न चाहिँ नबिर्सिनुस है!🙏

मेरो youtube channel link
#subscribe
   / @salinarai12  
Facebook name:Rai salina

Комментарии

Информация по комментариям в разработке