कागती खेती गरेर कति हुन्छ कमाइ ? के के गर्दा फल्छ सुन कागती ? Jhaggu prasha oli झग्गु वलिuddhyam

Описание к видео कागती खेती गरेर कति हुन्छ कमाइ ? के के गर्दा फल्छ सुन कागती ? Jhaggu prasha oli झग्गु वलिuddhyam

• आफ्नो साढे १२ हजार र बाँकी तत्कालिन जिल्ला कृषि विकास कार्यालयको अनुदान गरि २५ हजारको लगानीबाट सुरु भएको कागती खेती
• मलेसियामा तीन बर्ष पसिना बगाएर नपाएको सन्तुष्टि कागती खेतीले कसरी दियो ।
• अन्नबाली छाडेर गरिएको कागती खेतीले जीवनमा आएको परिवर्तन
• बर्षमा करिब ७० हजार खर्च गरेर आम्दानी मात्रै साढे ३ लाख भन्दा बढी गर्ने उद्यमी झग्गु प्रसाद वली
• सुन कागती जातको कागतीको उत्पादन र कस्तो छ यसको बजार माग
• ३० कठ्ठा जमिनमा १ हजार बेर्ना रोपेर हाल ३ सय वटा बोटबाट मात्रै ७० देखि ८० क्विन्टल कागती उत्पादन
• लकडाउनका बेला कागतीको दाना अर्थात विउ मात्रै बेचेर साढे ३ लाख रुपैंयाबचत
• र कागती खेती कसरी गर्ने, के के कुरामा ध्यान दिने? बीउ छनौट देखि फल लाग्दा सम्म जान्नु पर्ने आवश्यक अरु
• लगायत अरु थप नयाँर महत्वपूर्ण जानकारीका साथ उपस्थित भएका छौँ आजको कार्यक्रममा ।।

#ntvkohalpur #ntv #nepal
झग्गु प्रसाद वली 2078-3-10
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई Youtube मा subscribe गर्नुहोस:

Mobile App: http://bit.ly/nepaltelevision
Online Website: https://nepaltvonline.com/
Website: http://ntv.org.np/
Facebook:   / neptv2041  
Instagram:   / nepaltelevision_2041  

Комментарии

Информация по комментариям в разработке