Kantipur Samachar | कान्तिपुर समाचार, ११ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ११ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ११ असोज २०८१

आजका मुख्य समाचार,

* लगातारको वर्षासँगैको बाढी र पहिरोले एक जनाको मृत्यु, चार बेपत्ता/ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध /काठमाडौं भित्रिने र बाहिरिने रात्रिबस सञ्चालनमा रोक ।

* संक्रमणकालीन न्यायमा पीडितलाई प्राथमिकता दिने राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीको बाचा / जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको क्षतिपूर्ति पाउनुपर्ने माग ।

* दोस्रो पर्यटकीय सिजनमा पनि पोखरासहितका पर्यटकीयस्थल सुनसान / जोखिमपूर्ण सडक यात्रा र हवाइ सुरक्षाका कारण असर परेको व्यवसायीको गुनासो ।

* हिजबुल्लाहसँग युद्धविराम गर्न इजरायललाई पश्चिमा मुलुकहरुको दबाब / आक्रमण नरोकिने नेतन्याहूको अडान / लेबनानमा भएको पछिल्लो आक्रमणमा २५ जना मारिए ।

* राजनीतिक किचलोले कर्णालीमा १०औं राष्ट्रिय खेलकुद अन्योलमा / संघ र प्रदेशबीच बजेटमा आफूखुशी गर्न नपाउँदा पूर्वाधारको बहाना / राखेपले पनि खेल संख्या टुंग्याउन सकेन ।

Timestamps
0:00 - मुख्य समाचार
36:08 - जनताको आवाज
45:29 - जनमत
39:25 - अर्थ र विकास
41:12 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке