AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १४ शुक्रबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १४ शुक्रबार साँझ ७ बजे | AP1HD

PRESENTER : Nirajan Bhandari & Rina KC
HEADLINE 7PM

१. १८ बर्षमा टुंगिएको संक्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयन चरणमा, शान्ति प्रक्रिया निष्कर्षमा पुग्दै, द्वन्द्वपीडितलाई न्यायको आशा
न्यायको आशा
शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास

२. दुई अवोध बालबालिकाको ज्यान लिने विष्फोटपछि पाँचथरको डाँडागाउँ शोकमा, घटनाप्रति शान्ति क्षेत्र राष्ट्रिय अभियानको ध्यानाकर्षण, गहन अनुसन्धान हुनुपर्ने स्थानीयको माग
दुखद घटना
गहन अुनसन्धान हुनुपर्ने माग

३. कर्मचारी व्यवस्थापनमा वेथितिको हद, सिंहदरबारमा सयौं कर्मचारी जगेडा हुँदा एकतिहाई स्थानीय तह प्रशासकविहीन, प्रशासन सुधार नारामै सीमित
नारामै सीमित
एकतिहाई स्थानीय तह प्रशासकविहीन

४. कर्णालीकै महत्वाकांक्षी भेरी लिफ्टिङ खानेपानी योजना निर्माण शुरु, प्रदेश राजधानीको तिर्खा मेट्ने लक्ष्य, दुई चरणमा हुने कामलाई छ अर्ब लगानी
भेरी लिफ्टिङ आयोजना
प्रदेश राजधानीको तिर्खा मेट्ने विश्वास



५. एन्फाद्वारा दशरथ रंगशालाको विकल्प खोज, पूर्वाधारविना उपलब्धि हासिल गर्न नसकिने तर्क, जग्गा व्यवस्थापनमा सघाउन सरकारसँग अपील
विकल्पको खोज
जग्गा उपलब्ध गराउन सरकारसँग माग

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке