Gurung Film। Mhee Theba। म्हिथेबा (ठुलो मान्छे) । Pritam Gurung। Subash Gurung। Rodhi digital

Описание к видео Gurung Film। Mhee Theba। म्हिथेबा (ठुलो मान्छे) । Pritam Gurung। Subash Gurung। Rodhi digital

rodhi digital Presents
Gurung Film
in Nepali Language
Mhee Theba म्हिथेबा (ठुलो मान्छे)
FT . Subash Gurung , Sunita Gurung , Khem Gurung , Raju Gurung , Debu gurung , Krishna Gurung , Resham Gurung etc
music - Durga gurung
choreographer - Raju Gurung
cinematographer - Ram narayan chaudhari
Post - Rodhi digital 014356280 kathmandu
Producer - Roshani Gurung , Pritam gurung
written / Direction - Pritam Gurung
©Rodhi Digital
#rodhidigital #Gurungfilm_mheeThaba#pritamgurung

थप जानकारीको लागि
: वेबसाइट: https://rodhidigital.com
फेसबुक :   / rodhidigital  
ट्वीटर :   / rodhidigital  
इन्स्टाग्राम:   / rodhidigital  



म्हिथेबा (ठुलो मान्छे)
हाम्रो समाज यती पैसामुखी भएको छ कि पैसा नै सबथोक हो । पैसामा सबै कुरा किन्न पाईन्छ -माया प्रेम इस्टमित्र इज्जत । पैसाप्रधान हाम्रो समाजको यही तितो यथार्थमा बनेको छ् - म्हिथेबा ।
म्हिथेबामा मुख्य दुई पाटा छन- पढ्नुपर्छ आफ्नै देशमा बसेर केही गर्नुपर्छ । पैसावाला -लाहुरे , पैसाको रवाफ चल्छ । बिदेश्मा जे गरेतापनी नेपालमा जादा पैसापन देखाउनुपर्छ । जब यि दुईपाटा,बुध्दी र् धन को तुलना हुन्छ तब आफ्नै देशमा पढेर केही गर्नुपर्छ भन्ने आदर्श छाट्ने अभिभावक धनको पक्षमा बोलिदिन्छन । धनले पढ्न्तेलाई पक्षरिदिन्छ । पढेर होइन बिदेशिएर पैसा कमाएर म्हिथेबा बन्नु पर्छ भन्ने शोचाइमा पढ्न्तेहरु बिदेशिन्छ । तर धन होइन मन नै हो म्हिथेबा भन्ने सन्देश दिएको छ् ।


प्रितम गुरुङ द्वारा लिखित निर्मित निर्देसित नेपाली भाषाको गुरुङ फिल्म म्हिथेबा ,बी स २०६० साल असार ५ गते लमजुङ को चिसापानी भन्ने गाउमा छायाङ्कन गरिएको हो ।


मन परेमा लाइक शेयर र कमेन्ट गरिदिनुहोला -धन्यबाद । सुझाब सल्लाहको अपेक्छा गर्दछ .

Don't forget to like and share with everyone if you liked this video!

Комментарии

Информация по комментариям в разработке