यति शुन्दर र धेरै छन् मगर मौलिक लोकगीत तथा नृत्यहरु // Magar Cultural Song & Dance//Shyam Rana Magar

Описание к видео यति शुन्दर र धेरै छन् मगर मौलिक लोकगीत तथा नृत्यहरु // Magar Cultural Song & Dance//Shyam Rana Magar

मगर जाति भित्र रहेका विभिन्न मौलिक गीत तथा नृत्यहरुका विभिन्न झलकहरुलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ । यसमा धेरै नाँचहरु छुटेका छन् । यी झलकहरु हेरेर आफुले जाने बुझेका नाचहरुका बारेमा लेखेर कमेन्ट गरिदिनुहोला जसले मगर मौलिक संस्कृतिहरुका बारेमा जानकारी दिनेछ ।
#magar_culture
#magar_dance
#magar_song
#history

[email protected]
[email protected]

Комментарии

Информация по комментариям в разработке