संसद्‌मा पण्डितलाई ‘मुर्ख’ बाहुन भनेपछि लफडाः प्रचण्ड-ओलीलाई जोड्दै गुञ्जिए गीतका किस्साहरु

Описание к видео संसद्‌मा पण्डितलाई ‘मुर्ख’ बाहुन भनेपछि लफडाः प्रचण्ड-ओलीलाई जोड्दै गुञ्जिए गीतका किस्साहरु

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा…!’ आज संसदमा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र …!’ गीत सुनाएका हुन् ।

--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook →   / kendrabindun.  .
Twitter →   / kendrabindunews  
Instagram →   / kendrabindu  
Tumblr →   / kendrabindutv  
LinkedIn →   / kendrabi.  .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / kendrabindunews  
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии

Информация по комментариям в разработке