जसले अाफ्नै सर्तमा जीवन बाँचे ॥ Dr. Upendra Devkota

Описание к видео जसले अाफ्नै सर्तमा जीवन बाँचे ॥ Dr. Upendra Devkota

कमै मान्छेमा जीवन आफ्नो शर्तमा जिउने क्षमता, साहस र चरित्र हुन्छ। यदि त्यसरी बाँच्नु र पारिवारिक विरासतबिना नै प्रसिद्धिको शिखरमा खुट्टा राख्नु सफलता हो भने डा. उपेन्द्र देवकोटाको जीवनलाई इर्ष्यालाग्दो हिसाबले सफल मान्नुपर्छ।

Written By: Yubraj Ghimire
Voice: Tanka Dhakal
Editing/Mixing: Prabhat khanal

STAY CONNECTED WITH DeshSanchar:
  / deshsanchar1  
  / deshsanchar1  
  / deshsanchar  

Комментарии

Информация по комментариям в разработке