दर्शनशास्त्रमा सम्यक् संवाद

Описание к видео दर्शनशास्त्रमा सम्यक् संवाद

Eps#19
GUEST: Nawaraj Khatiwada
HOST : Binu Pokharel
CAMERA/EDIT: Kishan

भिडियो भित्र :
Samyak Samwad With Binu pokhrel, ft.Nawaraj Khatiwada
आजको संवादमा हामी दर्शनबाट छिरेर माक्र्सवाद, पूँजीवाद फासिवाद हुँदै ब्रह्माण्डिय ऊर्जामा रहेर व्यक्ति जगाउने दर्शन बोकेको वैदिक साम्यवादसम्म पुगेर कुरा गरेका छौं ।
यहीँ जन्मिएर संसारभर फैलिएको बौद्ध दर्शन, जैन दर्शन, गोरक्ष साम्यवाद,वैदिक साम्यवाद छोडेर नेताहरु बाहिरका बाद खोज्न किन निस्कीए भन्ने कुराको चुरो खोजेका छौं ।
यो संवादको या पुरै पोडकाष्टको एकै उदेश्य, सोच यो छ कि हाम्रो समाजमा हरेक व्यक्तिको सोच्ने या विषय प्रतिको समझ अधिक होस् । हर विषयमा चर्चा भैरहोस् र थोपरिएको कुरा नभएर हरेक एकमा आफ्नै तर्क तयार भैरहोस् भन्ने हो ।
त्यसैले दुनियाँभर के के तर्क, बोध, सिद्धान्त तयार भैरहेका छन् यसको समझ होस् भनेर आज हामीले राजनैतिकशास्त्र र दर्शनशास्त्रलाई केन्द्रमा राखेर संवाद गरेका छौं ।
मान्छे, उ बसेको परिवेस ,उसको विचार हुँदै भाव जगतसम्मको संवाद छेडिएको यस विषेश संवादमा हुनुहुन्छ दर्शशास्त्रका उपप्राध्यापक, पिएचडी स्कलर एवं एक प्रखर वक्ता नवराज खतिवडा ।

साथीहरु उहाँसँगको यो पोडकाष्ट समाज, दर्शन, मानशास्त्र, राजनीति र धार्मिक राजनीति बुझ्नको लागि साच्चै उत्कृष्ट पोडकाष्ट बनेको छ । त्यसैले गएर हेर्न र यो समयको भरपुर फइदा उठाउन अनुरोध छ ।
ल यो धेरै क्षेत्रफल ओगटेको गहन इपिसोड हेरेर रमाउँनुस् , बोध गर्नुस् अनि आफ्नो दृष्टि बनाउनुस् ।
–सुरुमा त दर्शन भनेकै के हो ?
– धर्मशास्त्र र दर्शनशास्त्रमा भेद र समानता
– विज्ञानसँग भौतिक जगत भन्दा भित्र अध्ययन गर्न सक्ने सामथ्र्य किन छैन ?
– हाम्रा नेता किन रसिया र युरोप पुगेका दर्शन लिन यहाँ थिएनन् ?
–पुरानो काठमाण्डौंको साम्यवाद
–कम्युनिजम किन फष्टाउन सकेन ?
धर्म संस्कृतिको विरोध गर्नेहरु नै पूजा, दान ध्यानमा झुकाव राखेको देखिन्छ ?
– संसारभर मात्र हो या नेपालमा मात्र कम्युनिष्टहरु यति कट्टर संस्कृति विरोधी भएको ? अनि यस्तो हुनाको कारण के हो ?
– कम्युनिष्ट त कम्युन शब्दबाट बनेको हो । तर त्यो आज किन लागु छैन र पनि कम्युनिष्ट भन्छन् आफूलाई ?
– आज चै यि वादहरु कस्तो ठाउँमा आइपुगेका छन् ?
भवतु सब्ब मंगलम ।
Link of Nawaraj Khatiwada –
  / nabaraj.khatiwada.75491  


Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Комментарии

Информация по комментариям в разработке