लाखौँ मूल्यका रुद्राक्ष । कान्तिपुर समाचार

Описание к видео लाखौँ मूल्यका रुद्राक्ष । कान्तिपुर समाचार

रुद्राक्षको एउटा दानाको मूल्य कतिसम्म पर्ला ? केही सय या बढीमा केही हजारसम्म ? तर एउटा रुद्राक्षको मूल्य ३५ लाख रुपैयाँसम्म पर्छ भन्दा जोकोहीलाई अचम्म लाग्नसक्छ । संखुवासभा सदरमुकाम खाँदबारी नजिकैको गाउँमा एउटा बोटमा फलेका रुद्राक्ष प्रतिदाना ३५ लाख रुपैयाँसम्म बिक्री भएको दाबी व्यवसायीले गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке