5 Factors Behind Prachanda’s Fall | प्रचण्ड अवरोह पछाडिका ५ कारण | Sudheer Sharma Analysis #03

Описание к видео 5 Factors Behind Prachanda’s Fall | प्रचण्ड अवरोह पछाडिका ५ कारण | Sudheer Sharma Analysis #03

≈ प्रचण्डको अवरोह र कांग्रेस-एमाले गठबन्धन ≈

सामान्यतया राजनीतिमा ‘धोका’ नौलो कुरा होइन । नेपाली राजनीतिमा त यो झन बारम्बार दोहोरिने गर्छ । पछिल्लो कालखण्डमा यस्तो काममा अक्सर प्रचण्डको नाउँ जोडिने गर्थ्यो । उनी कहिले कांग्रेसलाई त कहिले एमालेलाई धोका दिएर सत्ताको केन्द्रमा बसिरहन सफल भएका थिए । यसपटक प्रचण्ड स्वयंले ‘धोका’ खानु परेको छ । आफ्ना सत्ता सारथी केपी शर्मा ओलीले समर्थन फिर्ता लिनासाथ उनी एकाएक शक्तिहीन देखिएका छन् ।

के यो प्रचण्डको अन्तिम अवरोह हो ? एमाले-माओवादी गठबन्धन किन टुट्यो ? कांग्रेस-एमाले कसरी यसरी एक ठाउँमा आउन तयार भए ? यसका पछाडि देखिने र नदेखिने कारणहरु के-के हुन् ?

यो घट्नाक्रमका पछाडि मुख्यतः पाँचवटा कारणहरू रहेका छन् । मैले यो कार्यक्रममा ती कारणबारे छुट्टाछुट्टै विश्लेषण गरेको छु ।

#prachanda #प्रचण्ड #FallOfPrachanda #politics #nepalipolitics #kpsharmaoli #sherbahadurdeuba #deuba #oli #cpnuml #nepalicongress #maoist #government #coalition #coalitiongovt #leftparties #communist #nepal #explainer #analysis #videoanalysis #podcast #sudheersharma #sudhirsharma #sudheer #powerpolitics #governmentchange #newcoalition #singhdurbar
------

» Chapters:
00:00 - Intro
01:38 - Prachanda's Increased Ambition
05:23 - Oli's Dissatisfaction
11:52 - Deuba's Decisive Move
14:15 - Politics of Constitutional Amendment
18:10 - Geopolitical Factor
------

» Our Team 👉🏼
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Studio Supervisor: Shiva Ram Shrestha
Camera: Hritik Singh Thakuri
------

» Subscribe our channel:    / @sudheerktm1  

» And, please stay in touch:
Facebook:   / sudheerktm  
Twitter:   / sudheerktm  
Instagram:   / sudheerktm  

Комментарии

Информация по комментариям в разработке