AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १९, बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १९, बुधबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: NIRAJAN BHANDARI & RINA KC

HEADLINES:

१. प्रधानमन्त्री ओली र मेयर बालेन्द्रवीच डिजिटल द्वन्द्व, बालिकामाथि हिंसा गर्नेविरुद्ध कारवाहीको चुनौती, जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने एमाले नेताको तर्क ।

२. कांग्रेस-एमाले दुईदलीय व्यवस्थाउन्मुख रहेको माओवादीको निश्कर्ष, सडक र सदनबाट सशक्त प्रतिकार गर्ने चेतावनी, विपक्षी दलहरुलाई एकगठ हुन अपील ।

३. पर्यटनको मुख्य सिजन सुरु, प्रमुख गन्तव्यहरुमा चहलपहल, पर्यटक आगमन बढ्ने व्यवसायीको विश्वास ।

४. शेयरबजारमा भारी गिरावट, नेप्से ९०अंकले घट्दा करीब १३अर्ब रुपैंयाँको कारोबार, ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा किनबेच ।

र,
५. पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्दनको काठमाडौंमा भव्य स्वागत, बाजागाजासहित नगर परिक्रमा, ऐतिहासिक उपलब्धिले उत्साह ।


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке