प्रचण्डको एक बोलीमा किन अडिए रवि ? - NEWS24 TV

Описание к видео प्रचण्डको एक बोलीमा किन अडिए रवि ? - NEWS24 TV

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए । कांग्रेससहितको गठबन्धन बनाएर निर्वाचनमा होमिएको माओवादी तेस्रो दलमा खुम्चिए पनि घुमिफिरी सत्ताकै नेतृत्वमा छ भने माओवादीजस्तै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता भन्दा टाढा हुन सकेको छैन । पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरणको सहमति भएपछि भने तेस्रो र चौथो यी दुवै दल प्रतिपक्षको कित्तामा पुग्दैछन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке