धानको डढुवा रोग Rice Blast Disease | लक्षण पहिचान र व्यवस्थापन Symptoms and Management|नेपाली Nepali

Описание к видео धानको डढुवा रोग Rice Blast Disease | लक्षण पहिचान र व्यवस्थापन Symptoms and Management|नेपाली Nepali

धानमा लाग्ने रोग - Rice Blast

यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु।
धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु।
यस भिडियो मा धानको डढुवा /रोग ब्लास्ट रोग Rice Blastको बारेमा भनेको छु्।
१. धानको डढुवा रोग / Rice Blast
00:57 परिचय / Introduction
03:15 लक्षण / Symptoms
04:18 व्यावस्थापन / Management
04:22 रोग लाग्न नदिनको लागि /Prevention
06:33 रोग लागेपछि के गर्ने / Control
09:38 ढुसिनासक औषधीहरुको नाम / Fungicides name
09:54 औषधी छर्ने तरिका / How to spray fungicide

   • खैरे थोप्ले रोग Brown Spot of Rice | ...   Brown Spot of Rice / धानको खैरे थोप्ले रोग
   • धानको डढुवा रोग Rice Blast Disease | ...   धानको डढुवा रोग Rice Blast Disease
   • धानको ब्याक्टेरिया डढुवा रोग Bacteria...   धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
   • पातको फेद डढुवा रोग Sheath Blight | ल...   धानको पातको फेद डढुवा रोग Sheath Blight
   • बकाने र खैरा रोग धान Bakane & Khaira ...   धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice

यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला।
सल्लाह सुझावको अपेक्षा राखेको छु्।

Комментарии

Информация по комментариям в разработке