आगमन र निगमन विधि || Inductive and Deductive Method

Описание к видео आगमन र निगमन विधि || Inductive and Deductive Method

आगमन र निगमन विधि || #inductive_and_Deductive Method #GOBINDA_POUDEL_OFFICIAL #shikshak_sewa_aayog
#govinda_poudel_official #gobinda_paudel
About the video:-
आगमन र निगमन विधि (Inductive and Deductive Method)
(क)आगमन विधि (Inductive Method)
अवधारणा
• मूर्त अवस्थाबाट सुरु गरी अमूर्त अवस्थातिर जानु विशिष्ट अवस्थाबाट साधारण अवस्थातिर जानु आगमन हो ।
• कुनै एक विशेष अवस्थामा भएको सत्यका आधारमा सामान्य वा सर्वमान्य तथ्य पत्ता लगाउने कार्य यस विधिमा गरिन्छ ।

(ख) निगमन विधि (Deductive Method)
अवधारणा
• सामान्य सिद्धान्त, नियमबाट विशिष्ट तथ्य वा निष्कर्ष निकालिने विधिलाई निगमन विधि भनिन्छ ।
• यस विधिमा नियम, सिद्धान्त वा सूत्र दिएपछि त्यसैका आधारमा कुनै समस्या वा घटनाका विषयमा निष्कर्ष निकाल्ने कार्य गरिन्छ ।
• एउटा सामान्य सत्य, नियम वा सिद्धान्तका रूपमा रहेको एउटा मुख्य पद र त्यसलाई स्पष्ट गर्ने एउटा उदाहरण पनि दिइन्छ । मुख्य पद वा नियम र त्यससँग भएको उदाहरणका आधारमा तेस्रो विशिष्ट नतिजा वा निर्णय प्राप्त
गरिन्छ ।

Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
➥Subscribe to Gobinda Poudel Channel and don't forget to click the BELL icon to get all the notification of all the uploads. For more detail, collaboration with business &inquiry:
Email:- [email protected]


Anyone may search about this video:-

#GOBINDA_POUDEL_OFFICIAL,
#GOVINDA_POUDEL_OFFICIAL,
#आगमन र निगमन विधि,
#Inductive_and_Deductive_Method,
#प्रावि_दोस्रोपत्र,#शिक्षा_सम्बन्धि,
#बिनि,#प्राविधिक_सहायक_शिक्षा_प्रशासन,
#govinda_poudel_official,
#lessonplanforteachers,
#शिक्षक_सेवा_आयोग,#लोकसेवा,#प्रास,#बिनि,#शिक्षा_सेवा,deductive methodclassroominductive deductive reasoninginductive methodnigman vidhiwhat is deductive method of teaching,#rule to example method

Комментарии

Информация по комментариям в разработке