ओलानीका महिलाहरुको सिलाइकटाइ पेसामा आकर्षण बढ्दै

Описание к видео ओलानीका महिलाहरुको सिलाइकटाइ पेसामा आकर्षण बढ्दै

कैलालीको ओलानी क्षेत्रका महिलाहरू सिलाइकटाइ व्यवसाय प्रति आकर्षित हुन थालेका छन । गाउँमै बसेर कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले महिलाहरू सिलाइकटाइ प्रति आकर्षित हुन थालेका हुन ।

Комментарии

Информация по комментариям в разработке