मौरी पालन गर्दा जानै पर्ने कुराहरु | एक सफल मौरी पालक सँगको कुराकानी | Mauri Palan Kasari garne

Описание к видео मौरी पालन गर्दा जानै पर्ने कुराहरु | एक सफल मौरी पालक सँगको कुराकानी | Mauri Palan Kasari garne

बेगनास मौरी उधोगका संचालक , एक सफल ब्यबसायी श्री सुर्य प्रसाद लामिछाने सँगको कुराकानी , उहाको अनुभब, मौरी सम्बन्धि बिबिध जानकारीहरु लिएर आएको छु , पक्कै पनि तपाईलाई यो भिडियोले केही ज्ञान, हौसला प्राप्त भयो होला भन्ने आशा राखेको छु | केहि सल्लाह सुझाब भए कमेन्ट गर्नु होला !!

सुर्य प्रसाद लामिछाने
बेगनास मौरी उधोग
पोखरा -३१
बेगनास ताल , कास्की
Contact: 9856061200

मौरीपालन कसरी गर्ने ?
ब्यबसायिक मौरी पालन गर्दा सुरुमा कति लगानी गर्नु पर्छ ?
मौरी पालन गर्दा मह मात्र उत्पादन हुन्छ कि अन्य केही बाट पनि फाईदा लिन सकिन्छ ?
एक घारबाट बार्षिक कति कमाउन सकिन्छ ?
एक घारबाट कति किलो मह उत्पादन हुन्छ ?
मौरी पालन गर्दाको चुनौतिहरु के के हुन् ?
मौरी पालन गर्दा जान्ने पर्ने कुरा हरु के के हुन् ?

PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !
Other Channel : Amrita Shrestha
   / @amritashrestha  

ADD ME ON
Facebook Page:   / sabinvlogs  
Instagram:   / sabinvlogs  

#sabinvlogs
#mauripalan
#honeybee

Комментарии

Информация по комментариям в разработке