एक वर्ष नहुँदै न्यून भाउमा झरे टाटा ईभि गाडी ! गाडीमै समस्या, खुल्यो कारण

Описание к видео एक वर्ष नहुँदै न्यून भाउमा झरे टाटा ईभि गाडी ! गाडीमै समस्या, खुल्यो कारण

नेपालमा अधिकांशले प्रयोग गरिरहेको टाटाको विद्युतीय सवारीमा समस्या देखिएको छ । ब्याट्रीमा अध्यधिक समस्या देखिएको र आधिकारिक बिक्रेता सिप्रदीले रिसेलको मुल्य समेत घटाएपछि यसको प्रयोगकर्ताहरु अतालिएका छन् । जसकारण यसका प्रयोगकर्ताहरुले ठूलै रकम घाटा व्यहोरेर टाटाको ईभि बिक्री गर्न थालेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке