डाक्टर पढ्न छोडेर नाटक खेल्दा बुबासँग बोलचाल बन्द | Biography of Saroj Khanal | Phalaicha

Описание к видео डाक्टर पढ्न छोडेर नाटक खेल्दा बुबासँग बोलचाल बन्द | Biography of Saroj Khanal | Phalaicha

डाक्टर पढ्न छोडेर नाटक खेल्दा बुबासँग बोलचाल बन्द | Biography of Saroj Khanal | Phalaicha
#SarojKhanal#PhalaichaEntertainment

Saroj Khanal is the first actor to be established in the Nepali film industry from drama to hero. Of the 31 films he has acted in over a period of eight years, 19 have managed to celebrate 101 days in theaters. The rest of the films did well. None of the movies he acted in were flops. But Saroj Khanal has struggled more than he imagined to establish himself in the Nepali film industry. In this video, we have presented the life story of Saroj Khanal, the star of Nepali film industry.

नेपाली चलचित्र उद्योगमा नाटकबाट हिरोमा स्थापित हुने पहिलो कलाकार हुन् सरोज खनाल । ८ वर्षको अवधीमा उनले काम गरेका ३१ वटा चलचित्र मध्येमा १९ वटा चलचित्रले हलहरूमा १०१ दिन मनाउन सफल भएका थिए । बाँकी रहेका अरु चलचित्रले पनि राम्रो व्यापार गरेका थिए । उनले अभिनय गरेका कुनै पनि चलचित्र फ्लप भएनन् । तर सरोज खनालले नेपाली चलचित्र उद्योगमा स्थापित हुन कल्पना गरेभन्दा धेरै संघर्ष गरेका छन् । यस भिडियोमा हामीले नेपाली चलचित्र उद्योगका स्टार उनै सरोज खनालको जीवन कथा प्रस्तुत गरेका छौँ ।

Video Clip Credit:
Janata Television (Zoom In, Saroj Khanal )
HiTechEntertainment (Paribhasha)
HiTechEntertainment (Chokho Maya)
HiTechEntertainment (Chunauti)
Himalaya TV (Jeevan Saathi with Malvika Subba)

Background Music:
You tube Audio library (Til Death Parts Us - Aakash Gandhi)

Script/Audio/Video:
Krishna Udashi

Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital

यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।

Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Website:
https://phalaichakhabar.com/

Our next channel: Phalaicha Infotainment
   / @roshandhimalofficial  

Facebook Page:
  / sirjanako.bagaicha  

Комментарии

Информация по комментариям в разработке