हाम्रो मनलाई परमेश्वरले मात्र सान्त पारनुहुन्छ By : Apostle Dhurba Sishya

Описание к видео हाम्रो मनलाई परमेश्वरले मात्र सान्त पारनुहुन्छ By : Apostle Dhurba Sishya

#nepalichristianbachan #wordofgod #nepalibible #permasorkobachan

"शान्ति म तिमी संग छोड्छु; मेरो शान्ति म तिमीलाई दिन्छु। संसारले दिएझैँ म तिमीलाई दिन्न। तिम्रा हृदय विचलित हुन नदेऊ र नडराऊ।” यसकारण नडरा, किनकि म तिमीहरूसँग छु। निराश नहोऊ, किनकि म तिम्रो परमेश्वर हुँ।

#dhurbasisya #dhurbasisyabachan

Комментарии

Информация по комментариям в разработке