वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV

Описание к видео वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV

वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV

सल्यानका लाेकप्रिय गजलकार लाेकेश जलनकाे एकल गजल साँझ यही २०७६ साल कार्तिक १९ गते भब्यताकाे साथमा सम्पन्न भयाे । सल्यान कला साहित्य परिषदकाे अायाेजना र अाधुनिक साहित्य परिषद काठमाण्डाैकाे सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा गजलकार लाेकेश जलनले एक दर्जनभन्दा बढी गजल वाचन गर्नु भएकाे थियाे । साहित्यकार डा.शैलेन्दु प्रसाद नेपालकाे प्रकुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे अध्यक्षता सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत राेकाया 'एक्शन'ले गर्नु भएकाे थियाे ।
करिब दुइ दर्जन स्राेताकाे उपस्थितिमा भब्य तथा सभ्य रूपमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रस्तुत छ साे कार्यक्रमकाे भिडियाे तपाइहरूकाे लागि.......।
#LokeshJalan
#Ghazals
#SahayatraTV

Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.

Contact: [email protected]
Faebook Page:   / ghayaltv  

सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: [email protected]

फेसबुक पेज:   / ghayaltv  

Комментарии

Информация по комментариям в разработке