Shova Gurtu - Galli Ta Charai Banda Bhaye (Full lyrics in description)

Описание к видео Shova Gurtu - Galli Ta Charai Banda Bhaye (Full lyrics in description)

स्वरः शोभा गुर्तु

गल्ली त चारै बन्द भए
कसरी भेटूँ म हरिलाई...३
गल्ली त चारै बन्द भए
कसरी भेटूँ म हरिलाई...२

अग्लो होचो बाटो चिप्लो...२
टेकिंदैन कहीं मेरो पाउ...२
गल्ली त चारै बन्द भए
कसरी भेटूँ म हरिलाई...२

सोच्दै पाइला चाल्छु जतनले...२
बारबार चिप्लिन्छु म...२
गल्ली त चारैतिर बन्द भए
कसरी भेटूँ म हरिलाई...२

उँच निच छ महल प्रेमीको...२
म बाचूँ जसमा चढिंदैन...२
गल्ली त चारैतिर बन्द भए
कसरी भेटूँ म हरिलाई

युगौंदेखि छाडिएकी मीरा...२
मलाई तिमीमैं लीन गरी...२
गल्ली त चारैतिर बन्द भए
कसरी भेटूँ म हरिलाई...२

अग्लो होचो बाटो चिप्लो
टेकिँदैन कहीँ मेरो पाउ...२
अग्लो होचो बाटो चिप्लो
टेकिँदैन कहीँ मेरो पाउ...२

गल्ली त चारैतिर बन्द भए
कसरी भेटूँ म हरिलाई...२

Комментарии

Информация по комментариям в разработке