क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? | डा. सुवास ठाकुर | MediChat - EP 01

Описание к видео क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? | डा. सुवास ठाकुर | MediChat - EP 01

नमस्कार, चितवन मेडिकल कलेजको एक पहल, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।

यो भिडियोमा यहाँहरुले डा. सुवास ठाकुरसँग क्यान्सर सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ। क्यान्सर भनेको के हो र के कारणले हुन्छ? यसको उपचार कसरी गरिन्छ? यी सबै प्रश्नहरूको उत्तर जान्नुहोस् यस भिडियोमा।

"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।

अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।

#MediChat #ChitwanMedicalCollege #Cancer #cancerawareness

Комментарии

Информация по комментариям в разработке