Kantipur Samachar | कान्तिपुर समाचार, ०६ कार्तिक २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०६ कार्तिक २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०६ कार्तिक २०८१

आजका मुख्य समाचार,

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सत्तारुढ दलबीच मतभेद / कांग्रेस र एमालेको आ–आफ्नै स्वार्थ / प्रधानमन्त्री ओलीलाई रोक्ने विपक्षीको रणनीति ।

सहकारी ठगी प्रकरणमा रवि लमिछानेमाथि कास्की प्रहरीको अनुसन्धान जारी /रुपन्देहीमा छविलाल जोशीको बयान /न्यायको माग गर्दै सहकारीपीडितको प्रदर्शन ।

पर्यटक आगमनको मुख्य सिजनमा होटल ८० प्रतिशत भरिभराउ / दैनिक ४ हजार पर्यटक नेपाल भित्रिँदै / ९ महिनामै आए ८ लाख १६ हजार विदेशी ।

ब्रिक्सको १६ औँ सम्मेलन रुसको काजानमा सुरु / विश्वव्यापी भुक्तानीका लागि डलरको विकल्प खोज्ने रुसी राष्ट्रपति पुटिनको अपेक्षा ।

हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि सन्दिप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टिम घोषणा / प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई ।

Timestamps
0:00 - मुख्य समाचार
36:44 - जनताको आवाज
24:36 - जनमत
33:22 - अर्थ र विकास
39:36- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке