Baato Sanaatan Ko (Lyrics Video) - Rohit Thapa

Описание к видео Baato Sanaatan Ko (Lyrics Video) - Rohit Thapa

baato sanaatan ko is a nepali christian song sung by Rohit Thapa hope you love this song?

🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Baato Sanaatan Ko (Lyrics Video) - Rohit Thapa
🔔 Subscribe for more lyrics videos like this:    / @likeaversion  

LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?...

🎤 Lyrics: 🎸Chord: A#
आ हा हा हा आहै आ हा हा हा
आ हा हा आहै हो हो (२)

एउटा छ पुरानो बाटो सनातन्को
जहाँ म हिदैछु, तपाईलाई पच्छाउदै
जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउँ,
सुन्छु बाटो यहि यसलाई पच्छाउदै जाउ

शिरमा आनन्दको मुकुट लगाई
सोक अनी सुस्केरा टाढा भगाई
मेरो येशु यही बाटो भएर आउनुहुदैछ,
नयाँ गीतले भरिन्दैछ मन, झन बदैछ हृदयको जलन ९२०

आहै हो हो हो आहै हो हो हो

(अब मेरा दुर्बल घूडा फेरी बलियो हुँदैछ
कम्जोर हात माथि उठेर, स्वोर्गलाई छुदैछ) (२)
आँखाले देख्दैछ, तपाईंको महिमा,
ओठले गाउदैछ तपाईंको प्रसंसा
अदनको बगैचामा जिउनलाई बोलाऊनु हुदैछ,
ठुलो शान्ति छाउदैछ यहाँ, छैन मृत्युको कुनै छाँया (२)

एउटा छ पुरानो बाटो सनातन्को
जहाँ म हिदैछु, तपाईलाई पच्छाउदै
जीवनको नदी छेउ बिसाउने सुन्दर ठाउँ,
सुन्छु बाटो यहि यसलाई पच्छाउदै जाउ

आ हा हा हा आहै आ हा हा हा
आ हा हा आहै हो हो (२)


==========================
📧CONTACT US AT: [email protected]
==========================

#baatosanaantanko #rohitthapa #lyrics #nepalichristiansong #likeaversion

Комментарии

Информация по комментариям в разработке