Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть डर, चिन्ता, एन्जाइटी, डिप्रेसन

  • Binu Pokhrel
  • 2025-11-07
  • 34272
डर, चिन्ता, एन्जाइटी, डिप्रेसन
  • ok logo

Скачать डर, चिन्ता, एन्जाइटी, डिप्रेसन бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно डर, चिन्ता, एन्जाइटी, डिप्रेसन или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку डर, चिन्ता, एन्जाइटी, डिप्रेसन бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео डर, चिन्ता, एन्जाइटी, डिप्रेसन

GUEST: Manobid Bashu Acharya
(Mobile-9851177320)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media

भिडियो भित्र :
   • डर, चिन्ता, एन्जाइटी, डिप्रेसन #podcast Wi...  

प्रियजन नमस्कार 🙏🙏❣️
हामी नि शरीर मा लुगा त मैलिएको देख्छौं,धुन्छौं सुकाउँछौं,खुम्चिए आइरन गर्छौं । शरीर को पनि खुप ख्याल गर्छौं । हेर्दा सानो घाउ लाग्छ एउटा नङ चोत्किता कति दुख्छ र हामी उपचार पनि खोजीहाल्छौं ।
तर सिंङ्गै जीवन चलाउने मन चै कत्तिको दुखियो ? सन्चो छ कि छैन ? म देखि मन रिसाएको छ कि मेरो अंगालो पो खोजिरहेको छ कि ? मन मैले आँखाबाट भित्र पठाउने घृणा, इश्या ,आक्रोश, आरिस अनि अहंकारले कति गाइते भएको होला मेरा धमिला बिचारले कति मैलिएको होला भनेर कहिल्यै हेर्यैं भित्र पसेर ? कहिल्यैं सोध्छौं आर यु ओके ? भनेर ?
छैन नि हैन ? त्यसैले त हाम्रो दैनिन्दी यति बोझिलो भएको छ । जीवन भारी भएको छ ?
जहाँ पुगे पनि दुखी छौं ? हैन त ?
किनकी यो सबै मनको कारणले हो ।
“गीताले भन्छ — ‘उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्’
अर्थात्, ‘मानवले आफ्नै मनद्वारा आफूलाई माथि उठाउन सक्छ,
र यही मनले उसलाई तल पनि लैजान सक्छ।’
किनभने मन नै हाम्रो मित्र पनि हो, र शत्रु पनि।”

उपनिषद् थप्छ — ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः’
अर्थात्, “मन नै बाँध्ने कारण हो, र मन नै मुक्त गर्ने कारण।”
यदि मन स्वच्छ छ भने मुक्तिको ढोका खुल्छ,
तर यदि मन भ्रमित छ भने —
त्यही मनले हामीलाई दुख, भय र अशान्तिको जालमा फसाउँछ।
हो आजको पढ्काष्टमा हामीले यहि
मन, बुद्दी र अहंकारकोले डोहोर्‍याएको मान्छेको रहस्यमयो मनमा संवाद गरेका छौं ।
किन मान्छे सुख र दुखबीच गुजुल्टो परिरहेको छ ?
किन हाम्रै मन हामी आफ्नै मनसँग शत्रु भएको छ?
यसबाट कसरी निस्कने जस्ता प्रश्नबाट जीवन खोजेका छौं ।

जुन संवाफमा हामीसँग हुनुहुन्छ —
मनोविद, बासु आचार्य,
जसले जीवनका हजारौं मनहरूको कथा सुन्नुभएको छ,
र मन बाटै उपचार दिलाएर पठसुनु भएको छ ।
आज हामी कुरा गर्छौं — दुख के हो?, सुख के हो?,
सफलता र असफलता किन गुजुल्टो हुन्छन्?,
र मन, बुद्दी र अहंकार कसरी हाम्रो जीवनको रङ निर्धारण गर्छन्।



[ content here ]

Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • गरे सकिन्छ #podcast With Binu pokhrel, ft. Poet Aruna Dhakal #poetry #culture #happy
    गरे सकिन्छ #podcast With Binu pokhrel, ft. Poet Aruna Dhakal #poetry #culture #happy
    5 дней назад
  • WHAT IS ANXIETY AND DEPRESSION ?? ||MENTAL HEALTH TALK WITH BASU ACHARYA IN TLQ @sajanshresthaa ||
    WHAT IS ANXIETY AND DEPRESSION ?? ||MENTAL HEALTH TALK WITH BASU ACHARYA IN TLQ @sajanshresthaa ||
    1 месяц назад
  • बिन्दास कसरी बन्ने ? - वासु आचार्य (मनोबिश्लेषक)
    बिन्दास कसरी बन्ने ? - वासु आचार्य (मनोबिश्लेषक)
    7 лет назад
  • चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation
    चरम भोगबाट वैरागमा आइपुगेका युवा #podcast With Binu pokhrel, ft. Yogi Baghra bednath #motivation
    6 месяцев назад
  • चिन्ता र डर व्यवस्थापन
    चिन्ता र डर व्यवस्थापन
    1 месяц назад
  • जति तिखार्यो दिमाग त्यति नै बढ्छ ! || Dr. Basanta Panta  || अँध्यारोबाट_उज्यालोतिर || Tikaram Yatri
    जति तिखार्यो दिमाग त्यति नै बढ्छ ! || Dr. Basanta Panta || अँध्यारोबाट_उज्यालोतिर || Tikaram Yatri
    8 месяцев назад
  • शमशानको रहस्य:मृत्युपछि आत्माको यात्रा,भूत–प्रेत,बोक्सी,मसान र तान्त्रिक साधना | Real Story Time
    शमशानको रहस्य:मृत्युपछि आत्माको यात्रा,भूत–प्रेत,बोक्सी,मसान र तान्त्रिक साधना | Real Story Time
    5 месяцев назад
  • Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.
    Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.
    6 часов назад
  • घटनाले होइन मनमा उठ्ने बिचारले हो दुखाउने #podcast With Binu pokhrel, ft.yogi Vikasananda #love
    घटनाले होइन मनमा उठ्ने बिचारले हो दुखाउने #podcast With Binu pokhrel, ft.yogi Vikasananda #love
    1 год назад
  • सञ्जोग कोइरालाको GOLDEN FORMULA, शेयर बजारमा सफल बन्न यसरी सोच्नुस् || #nepsetrading
    सञ्जोग कोइरालाको GOLDEN FORMULA, शेयर बजारमा सफल बन्न यसरी सोच्नुस् || #nepsetrading
    3 месяца назад
  • डिप्रेसन हुने कारण म स्वयं हुँ की अरु कारण हुन्छ ? #podcast With Binu pokhrel ft.Dr Pradeep Pandey
    डिप्रेसन हुने कारण म स्वयं हुँ की अरु कारण हुन्छ ? #podcast With Binu pokhrel ft.Dr Pradeep Pandey
    4 месяца назад
  • बुद्धि मिलाउन सिक्नुहोस् । - मनोविश्लेषक वासु आचार्य
    बुद्धि मिलाउन सिक्नुहोस् । - मनोविश्लेषक वासु आचार्य
    7 лет назад
  • तपाईलाई खुशी बनाउने चाबी तपाइसँगै छ , अभावले होइन आफ्नै स्वभावले दुखी हुन्छ मान्छे Vijaya Raj Sigdel
    तपाईलाई खुशी बनाउने चाबी तपाइसँगै छ , अभावले होइन आफ्नै स्वभावले दुखी हुन्छ मान्छे Vijaya Raj Sigdel
    1 месяц назад
  • डा. वसन्त पन्त भन्नुहुन्छ : आधुनिक र वैकल्पिक औषधि, अध्यात्म र मस्तिष्कको रहस्य के हो? | RST
    डा. वसन्त पन्त भन्नुहुन्छ : आधुनिक र वैकल्पिक औषधि, अध्यात्म र मस्तिष्कको रहस्य के हो? | RST
    3 месяца назад
  • बुद्धका यी ५०० भनाई सुन्नेहरु, कहिल्यै रुँदैनन् | | Gautam Buddha 500 Qutoes
    बुद्धका यी ५०० भनाई सुन्नेहरु, कहिल्यै रुँदैनन् | | Gautam Buddha 500 Qutoes
    3 месяца назад
  • सपनामा सहबास,पितृको हाँसो,रोदन र मृतक देख्नुभयो? जान्नुहोस् ज्योतिषीय रहस्य! | Kalpana Subedi
    सपनामा सहबास,पितृको हाँसो,रोदन र मृतक देख्नुभयो? जान्नुहोस् ज्योतिषीय रहस्य! | Kalpana Subedi
    2 недели назад
  • Anxiety समाधान हुन्छ।
    Anxiety समाधान हुन्छ।
    Трансляция закончилась 6 месяцев назад
  • Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.
    Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.
    5 часов назад
  • What is depression ? #podcast  With Binu pokhrel, ft Dr Pradeep Pandey Eps#11
    What is depression ? #podcast With Binu pokhrel, ft Dr Pradeep Pandey Eps#11
    2 года назад
  • कसरी गर्ने Hormone Balance: Master Your Health & Energy (Nepali Audiobook summary )
    कसरी गर्ने Hormone Balance: Master Your Health & Energy (Nepali Audiobook summary )
    4 месяца назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com