लोकसभा सांसद सुब्बाले मुख्यमन्त्री तामाङकोनेतृत्वमा दिल्ली भ्रमण र त्यसका उपलब्धीहरूबारे दिए जानकारी

Описание к видео लोकसभा सांसद सुब्बाले मुख्यमन्त्री तामाङकोनेतृत्वमा दिल्ली भ्रमण र त्यसका उपलब्धीहरूबारे दिए जानकारी

सिक्किमका लोकसभा सांसद इन्द्र हाङ सुब्बाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा दिल्ली भ्रमण र त्यसका आधिकारिक उपलब्धीहरूबारे पत्रकार सम्मेलन गरेर दिए जानकारी। जसमा कर्मापाको सिक्किम भ्रमण, लिम्बु तामाङको आसन आरक्षण, नाथुला व्यापार मार्ग पुनर्जागरण, नेपाल सिक्किम सीमा व्यापार र अन्य वित्तीय आत्यावश्यक मुद्दाहरूबारे केन्द्र सरकारको प्रधामन्त्रीदेखि विभिन्न विभागीय मन्त्रीगणसित गरिएको मागहरूको बारेमा दिए विस्तृत जानकारी।

Комментарии

Информация по комментариям в разработке