Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली

  • परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
  • 2023-03-02
  • 24580
परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली
  • ok logo

Скачать परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео परमेश्वरविरुद्ध पाप गरेकाहरू र परमेश्वरप्रति वफादार भएकाहरूको परिणाम | परमेश्वरको मण्डली

[परमेश्वरविरुद्ध पाप गरेका वा परमेश्वरप्रति वफादार भएका मानिस,
तपाईं कुन मानिसको रूपमा सम्झिइएको चाहनुहुन्छ ?]
रहबाम, शाऊल, उज्जियाह, आहाज र सिदकियाह जस्ता
राजाहरूले राज्य अझ शक्तिशाली बन्दैजाँदा आफूलाई
उच्च पारेर अहङ्कारी भए । अन्ततः परमेश्वरविरुद्ध पाप गरेर
तिनीहरू नष्ट भए । अर्कोतिर योताम, दाऊद, दानिएल
र तिनका तीन साथीहरूले सधैँ परमेश्वरप्रति वफादार भएर
आशिष् पाए । योचाहिँ हिजोआज परमेश्वरको मण्डलीका
सन्तहरूले पछ्याउनुपर्ने विश्वासको दिशा
देखाउने महत्त्वपूर्ण पाठ हो ।

[आत्मिक र शारीरिक जीवन, समृद्धि, मृत्यु र विनाशलाई
नियन्त्रण गर्नुहुने परमेश्वर ]
परिस्थिति र अवस्थाअनुसार धरमरिने विश्वास होइन,
तर सधैँ परमेश्वरमा वफादार हुने विश्वास लिनुपर्छ ।
हामीले आन साङ होङज्यू र माता परमेश्वरको सहायतामा
विश्वास गर्दै परमेश्वरको वचनअनुसार सुसमाचारको
कार्य गर्नुपर्छ । तब दाऊदको राज्यझैँ परमेश्वरले
सियोनलाई सारा जातिमाथि उच्च तुल्याइदिनुहुनेछ ।

[१ इतिहास १०:१३-१४]
यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपऱ्यो ।
तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत
खेलाउनेको सरसल्लाह लिएका थिए । तिनले
परमप्रभुको सल्लाह लिएनन् । यसकारण उहाँले
तिनलाई नाश गर्नुभयो, र राज्य यिशैका छोरा
दाऊदलाई सुम्पनुभयो ।

[२ इतिहास २७:६]
परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल
ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • स्वर्गीय परिवार र बुद्धि | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    स्वर्गीय परिवार र बुद्धि | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    2 года назад
  • मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ
    मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ
    7 лет назад
  • আঁচনি নহয় মাটি লাগে, সিদ্ধার্থ শৰ্মাৰ জব্দকৃত ফ্লেট মুকলি কৰিবলৈ জনোৱা আৱেদন খাৰিজ
    আঁচনি নহয় মাটি লাগে, সিদ্ধার্থ শৰ্মাৰ জব্দকৃত ফ্লেট মুকলি কৰিবলৈ জনোৱা আৱেদন খাৰিজ
    1 день назад
  • WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia
    WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia
    2 месяца назад
  • एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali
    एउटा ढुङ्गाले कसरी इतिहास बदल्यो? | दाऊद र गोल्यतको पूर्ण कथा | David vs Goliath Nepali
    3 недели назад
  • Vamos Edificar os Outros com Palavras Amáveis e Belas | Deus Mãe
    Vamos Edificar os Outros com Palavras Amáveis e Belas | Deus Mãe
    8 месяцев назад
  • बूढीगण्डकीमा देशको भबिष्य || Bishwo Ghatana
    बूढीगण्डकीमा देशको भबिष्य || Bishwo Ghatana
    2 года назад
  • स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    1 месяц назад
  • परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली
    परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली
    2 года назад
  • धन बहादुरले एमाले पार्टी त्यगेपछी पहिपटक हर्कको अघी खुन उम्लीने भाषण गरे गटंङटंङ ताली बज्यो
    धन बहादुरले एमाले पार्टी त्यगेपछी पहिपटक हर्कको अघी खुन उम्लीने भाषण गरे गटंङटंङ ताली बज्यो
    4 дня назад
  • सियोन निर्माण गर्नुभएका परमेश्वर आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    सियोन निर्माण गर्नुभएका परमेश्वर आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    1 год назад
  • आत्मिक महायुद्ध र आराधना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    आत्मिक महायुद्ध र आराधना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    6 месяцев назад
  • स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    2 недели назад
  • भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • [New Song | Praise] आकाश के अंतर में ज्योति को | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी
    [New Song | Praise] आकाश के अंतर में ज्योति को | चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी
    1 год назад
  • परमेश्वरको प्रशंसा गर, र परमेश्वरमा गर्व गर | परमेश्वरको मण्डली
    परमेश्वरको प्रशंसा गर, र परमेश्वरमा गर्व गर | परमेश्वरको मण्डली
    1 год назад
  • परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय २ सारा संसारमा फैलिरहेको माताको प्रेम
    परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय २ सारा संसारमा फैलिरहेको माताको प्रेम
    2 года назад
  • जीवन र यरूशलेम माता | परमेश्वरको मण्डली
    जीवन र यरूशलेम माता | परमेश्वरको मण्डली
    1 год назад
  • हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    3 года назад
  • स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】
    स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】
    6 лет назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com