AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ५ बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ५ बुधबार साँझ ७ बजे | AP1HD

NEWS PRESENETR: Sabika Shrestha & Smita Khatiwada
HEADLINES: 7PM

१. सत्ता बहिर्गमनपछि माओवादी-केन्द्र अस्तव्यस्त संगठन सुधारमा, तहगत कमिटिका बैठक बारम्बार, सडकदेखि सदनसम्म सशक्त उपस्थिति जनाउने रणनीति ।
सत्तापछि संगठन !
सडकदेखि सदनसम्म सशक्त बन्ने रणनीति

२. युवालाई स्वदेशमै अवसरका नारा, स्टार्टअपका लागि अनुकुल वातावरण बनेको प्रधानमन्त्री ओलीको दाबी, सहयोग उपलब्ध गराउने आश्वासन ।
युवालाई अवसर
स्टार्टअपका लागि सहयोग प्रतिवद्धता

३. भ्रष्टाचार निवारण विधेयकमाथि छलफल, अधिकाँश प्रावधानमा सहमति जुटेको गृहमन्त्रीको दाबी, भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुने सांसदको मत ।
हदम्यादमा बहस
भ्रष्टाचार निवारण विधेयकमाथि छलफल

४. मानव स्वास्थ्यमा घातक मानिने स्क्रब टाइफसको जोखिम, लक्षण देखिएमा हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव, तत्काल जाँच तथा उपचार सम्भव ।
स्वास्थ्यको सवाल
स्क्रब टाइफसको जोखिम

र,

५. माल्दिभ्सलाई २-०ले हराउँदै भुटान साफ यू-ट्वेन्टि च्याम्पियनशीपको सेमिफाइनलमा, अन्तिम चारमा पुगिसकेका नेपाल र बंगलादेश समूहविजेता होडमा ।
साफ यू-२० च्याम्पियनशीप
नेपाल र बंगलादेशसँगै भुटान सेमिफाइनलमा

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке